मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

कचनकवलकी नेहारिका बेपत्ता भएको दुई दिनपछि मृत भेटिइन्

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१३ अशोज २०८१, आइतबार

झापा  । झापा कचनकवलकी वडा नम्बर १ की १५ वर्षीया बालिका नेहारिका राजवंशी दुई दिनपछि मृत भेटिएकी छन् । बगाएको ठाउँदेखि करिव २ किलोमिटर दक्षिण कचनकवल १ स्थित जमुवा खाेलामा नै  शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।  जमुना खाेलाकाे विचमा शव फेला परेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।  खोजी गर्नेक्रममा  आइतबार  दिउँसाे  उनको शव फेला परेकाे उनले जनाए ।

कचनकवल गाउँपालिका–१ झकुवाटोली बस्ने पचुँ राजवंशीकी छोरी नेहारिकालाई शुक्रवार दिउँसो जमुवा खोलाले बगाएको थियो । भारतमा रहेकी सानिमाको घरबाट पाहुना खाई घर फर्कने क्रममा चमरभिट्टा पुल छेउमा पुगेपछि साइकलसहित उनलाई खोलाले बगाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार