मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

औषधि तथा विक्री प्रतिनिधि संघकाे स्थापना दिवसमा विविध कार्यक्रम

देश प्रदेश डेस्क 5487+ समाचार ( )
३० श्रावण २०८१, बुधवार

झापा । नेपाल औषधि तथा विक्री प्रतिनिधि संघले स्थापनाकाे ५५ औ स्थापना दिवस बुधबार विविध कार्यक्रम गरी मनाएको छ ।  स्थापना दिवसको अवसरमा बिर्तामोडमा मोटरसाइकल र्‍याली निकालिएको थियो । त्यसैगरी अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य भूपाल निरौला, औषधि विक्री प्रतिनिधि मेचीका संस्थापक अध्यक्ष पञ्च लिम्बु, संस्थापक सचिव विनोद आचार्य, जिल्लाका पूर्व अध्यक्ष एकराज सुवेदी, सल्लाहकार हरि पौडेल लगायतले बोल्दै एमआरहरुको संगठित एकताबाट मात्रै व्यवसायी र सदस्यहरूको हक स्थापित हुन सक्नेमा जोड दिए । उनीहरूले केही ५/७ जना विक्री प्रतिनिधि बसेर मेचीमा खोलिएको यस संस्थामा हाल २ सय बढी प्रतिनिधिहरू मात्रै संगठित रहेको  र संस्थागत रुपमा विभिन्न सामाजिक गतिविधि समेत गदै आएको बताए । 

 बिर्तामोड बजार परिक्रमा गरी र्‍यालीले वृक्षारोपण गर्दै कोण सभा समेत गरेको थियो । यसैबिच पुरानो कार्यसमितिलाई सोही अवसरमा बिदाइ समेत गरिएको थियो । 

अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव दीपेश सङ्ग्रौलाले सञ्चालन र  स्वागत  वरिष्ठ उपाध्यक्ष हेमन्त निरौलाले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै