मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

बस दुर्घटना हुँदा ८ जनाको मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

                                                                                                                            साङ्केतिक तस्विर

झापा । बीपी राजमार्गको काभ्रेको नमोबुद्धमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ ।  बनेपाबाट रोशी–८ खार्पाचोक जाँदै गरेको बस  दुर्घटनामा परेको हाे ।

 बनेपाबाट रोशीतर्फ गइरहेको बा ३ ख ८३९८ नम्बरको बस नमोबुद्ध–२ सेल्फीडाँडामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार घटनास्थलबाट ८ जनाको शव निकालिएको छ भने घाइतेहरूलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार १६ जना घाइतेलाई अस्पताल लगिएको छ । घटनाबारे विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार