मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

अस्ताउँदो सूर्यलाई छठ ब्रतालुले दिए अर्घ्य

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२२ कार्तिक २०८१, बिहीबार

झापा  । छठ पर्वको मुख्य दिन ब्रतालुहरुले आज साँझ जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका छन् ।

  विभिन्न नदी , खोला र पोखरीहरुमा बनाएको घाटहरुमा ब्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ्य चढाएका हुन् । छठका प्रसादहरु ठकुवा, केरा, भुस्वा, मिठाई, उखु, अदुवालगायतका प्रसाद पालै पालो पानीमा भिजाएर ब्रतालुले पानीमा उभिएर अस्ताउँदो सूर्यलाई चढाएका छन् ।

पवित्र जलाशयमा स्नान गरी छठका प्रसाद हातमा उठाएर अस्ताउँदाे सूर्यलाई पहिलो अर्घ्य दिएका हुन् । भोलि शुक्रबार बिहान उदाउँदाे सूर्यलाई अर्घ्य दिएपछि छठ विधिवत् रुपमा समापन हुनेछ ।

झापाको मेची , बिरिङ , निन्दा , कन्काई , अधुवा , रतुवा , देउनिया, घाग्रालगायत देशभरका नदी र खोलामा छठ पुजा गर्ने र हेर्नेको घुँइचो लागेको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार