मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

जंगली हात्तीले भद्रपुर ७ का खतिवडाको घरमा क्षति

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१५ फाल्गुन २०८१, बिहीबार

झापा गएमध्यराती जंगली हात्तीले एउँटा घरमा ठूलो क्षति पुर्याएको छ  । भद्रपुर ७ स्थित कालीमन्दीर टोलका टिकाराम खतिवडाको घरमा आएको एकवटा जंगली हात्तीले टिनको छानो भएको पक्की घरको दुई स्थानमा भत्काएर क्षति पुर्याएको पीडित खतिवडाले बताए ।

हात्तीले घरको बरण्डा तर्फको पर्खाल भत्काउँदा दुईवटा साइकल कामै नलाग्ने गरी क्षति पुर्याएको छ भने पछाडि तर्फको पर्खाल भत्काएर १५ मन भन्दा बढी धान खाएर क्षति पुर्याएको उनले बताए । क्षतिपुर्तिका लागि कानुनी प्रक्रियामा जाने उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार