मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सभामुख र उपसभामुख दुवै झापामा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ मंगशिर २०८२, शनिबार

प्रतिनिधिसभा विघटन भएपछि फुर्सदिला बनेका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगर दुवै यतिबेला गृहजिल्ला झापामा छन् । सभामुख घिमिरे हिजो आएका हुन् भने उपसभामुख मगर अस्ति मंसिर १८ गते आएकी हुन् । दुवै विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

झापा क्षेत्र नं २ का निवर्तमान सांसदसमेत रहेका सभामुख घिमिरेले हिजो एसियन हाइवेको विर्तामोड– दमक खण्डको प्रगति अनुगमन,भेटघाट तथा सामाजिक काममा सहभागी,कालिस्थान– बुट्टावारी सडकको निर्माण प्रगति अनुगमन गरेका थिए भने आज वीरता जेसीजले आज बिर्तामोडमा आयोजना गर्न लागेको बहसमा सहभागी बन्ने छन् । त्यस्तै अर्जुनधारामा जारी महिला भलिवल प्रतियोगिता र भद्रपुर नगरपालिका वडा नं ६ मा कृष्ण द्वैपाएन गुरुकुल वेद विद्याश्रमद्वारा आयोजित पुराणमा पनि उनी सहभागी हुनेछन् । उनी आज काठमाडौ फर्कने कार्यतालिका रहेको छ ।

त्यस्तै उपसभामुख मगर अस्ति ग्रामीण पुनर्निर्माण संस्थाको आयोजनामा बिर्तामोडमा भएको कार्यक्रममा सहभागी भएकी थिइन् । सोही दिन शिवशक्ति बाबाधाम संरक्षण समितिद्वारा मोरङ लेटाङ–९, जाँतेमा आयोजित आशीर्वाद कार्यक्रममा प्रमुख अतिथि बनेकी थिइन् ।

आज किरातेश्वर मुजोत्लुङ युमा माङहिमको आयोजनामा माङहिम परिसर, चारआलीमा हुने सांस्कृतिक कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्ने उनको सचिवालयले जनाएको छ । उनी भोलि मात्र काठमाडौं फर्कने छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार