मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

बनियानीमा प्रहरीको छापा: चार जुवाडे पक्राउ, दुई फरार

देश प्रदेश डेस्क 5489+ समाचार ( )
५ श्रावण २०८३, मङ्गलबार

 झापाको कचनकवल गाउँपालिका वडा नं. ६ बनियानी बजारबाट चारजना जुवाडे पक्राउ परेका छन् गएराति ११ बजेतिर बनियानी बजारस्थित लक्ष्मी माविअगाडी नरसिंह माझीले संचालन गरेको किराना पसलमा जुवा तास खेलिरहेको अबस्थामा जुवाडे पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा कचनकवल वडा नं.६ बस्ने ३० वर्षीय नरसिंह माझी , सोही ठाउँ बस्ने ३८ वर्षीय तोपलाल राजवंशी,४२ वर्षीय मेघनाथ दाहाल र ४० वर्षीय तुलसी यादव रहेका छन् । तासको खालबाट तास र नगद ४६ हजार ९७० रुपैयाँ बरामद भएको छ ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी टोली खटिएर नियन्त्रणमा लिएको होे । नियन्त्रणमा लिने क्रममा दुई जनामध्ये एक जनाको नाम थर वतन थाहा नभएको पुरुष र अर्का महेन्द्र ठाकुर भन्ने मानिस फरार भएकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार