मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

हिलोमा गाडिएको अबस्थामा सुवेदी मृत फेला

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१८ आषाढ २०८३, बिहीबार
झापा । हिलोमा गाडिएको अबस्थामा एकजना व्यक्ति मृत फेला परेका छन् । मृत्यु हुनेमा बिर्तामोड ९ बस्ने ४९ वर्षीय होमप्रसाद सुवेदीरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार हल्दिवारी २ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडकको छेउमा जोतेको खेतको हिलोमा मृत फेला परेका थिए ।

आज बिहान ५.२० बजे साइकलसहित अनुहार गाडिएको अवस्थामा उनलाई मृत फेला पारी स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी चौकी हल्दिबारीबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृया भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतककी छोरी हल्दिबारी २ बस्ने योगमाया सुवेदी भट्टराईले शवको पहिचान गरेकी थिइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार