मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

ट्रष्ट लगाउने क्रममा करेन्ट लागेर झापामा एकजनाको ज्यान गयो

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१७ जेठ २०८१, बिहीबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा टिनको ट्रष्ट लगाउने क्रममा करेन्ट लागेर झापामा एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी झापाले दिएको जानकारी अनुसार दमक २ का ६२ वर्षिय खगेन्द्र राइको करेन्ट लागेर उपचारको क्रममा ज्यान गएको जनाएको छ ।
घटना विवरण अनुसार विहीबार विहान सवा नौ बजे राइले आफनै  घरको दोस्रो तलामा टिन लगाउने क्रममा बिजुलीको पोलको तारमा टिनले छुएर करेन्ट लागेको थियो । घटनापछि तत्काल  दमकस्थित आम्दा अस्पतालमा लगेको र उपचारका क्रममा सवा १० बजे विहान ज्यान गएको जिल्लाका डिएसपी कृष्ण कुमार चन्दले जानकारी दिए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार