मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

इटहरीमा ९८ केजी गाँजासहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२९ कार्तिक २०८२, शुक्रबार

झापा / सुनसरीकाे इटहरीबाट ठुलाे परिणामा गाँजासहित दुई जना पक्राउ परेका छन् ।

इटहरी उप–महानगरपालिका–३, डाँडागाउँबाट विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी तालतलैयाबाट खटिएको प्रहरी टोलीले  इटहरी ३ बस्ने ३५ वर्षीया कल्पना राईको घरमा कानून अनुसार खानतलासी गर्दा प्र. १–०२–००३ ह. ९०५५ नम्बरको सिटी सफारी गाडीमा लोड गरिएको अवस्थामा ९८ केजी गाँजासहित दुई जनालाई पक्राउ गरेकाे प्रहरीले जानकारी दिएकाे छ।

यसरी पक्राउ पर्नेमा  इटहरी ३ बस्ने ३५ वर्षीया कल्पना राई र भोजपुरकाे रामप्रसाद गाउँपालिका–०७ घर भई हाल सोही घरमा बसोबास गर्दै आएका २० वर्षीय मनोज राई रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार