मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

जातिरीमा दमकसहित पाँच पालिकामा आज स्थानीय बिदा

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२ आषाढ २०८१, आइतबार

झापा । दमक नगरपालिकाले पूर्वका आदिवासी धिमाल जातिको प्रमुख पर्व जातिरी÷सिरिजातको अवसरमा आज आइतबार स्थानीय बिदा दिएको छ ।कोशीका झापा र मोरङमा बस्दैआएका धिमाल जातिले आफ्नो प्रमुख पर्व आज धुमधामका जातिरी-सिरिजात मनाउँदै छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले सूचना निकालेर धिमाल जातिको यस पर्वका अवसरमा आज एक दिनका लागि स्थानीय सार्वजनिक विदा दिने निर्णय भएको उल्लेख छ । दमक नगरपालिकाले धिमाल जातिलाई विस २०७५ सालमै प्रथम नागरिक घोषणा गरिएको हो ।
यसैवीच, जात्री मेला र सिर्जात पूजाको अवसरमा दमकसहित मोरङको उर्लाबारी पथरीशनिश्चरे ,बेलवारी नगरपालिका र कानेपोखरी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन् ।
बिदाका दिन अत्यावश्यक बाहेक नगरपालिका,वडा, स्वास्थ्य संस्था,शैक्षिक संस्थाहरू बन्द रहने उल्लेख गरिएको छ ।
यसैगरि, आजनै कोशी प्रदेश सरकारले यस प्रदेशभरिका धिमाललाई लक्षित गरी बिदा दिएको छ । प्रदेश सरकारले धिमाल जातिका लागि मात्रै बिदा दिने निर्णय लिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै