मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

                                                                                                                साङ्केतिक तस्वीर

झापा जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाइ प्रहरीले पक्राउ गरेकाे छ । 

झापा कमल गाउँपालिका वडा न. १ बस्ने २९ वर्षीय बबु भनिने बिक्रम हस्दा पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

उनलाई हिजो दिउँसो ३ बजे उनकै घरबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । हस्दालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएकाे छ ।

जबरजस्ती करणी आरोपमा हस्दालाई उच्च अदालत बिराटनगर इलाम इजलासको २०८० भदौ ११ गते १८ बर्ष ६ महिना कैद र २७ हजार २०० रुपैयाँ जरिवाना तोकेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार