मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

विरोधपछि प्रहरीको सहयोगमा बाहिरिए महासंघका अध्यक्ष

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१८ वैशाख २०८२, बिहीबार

सरकारसँग भएको सहमतिबारे जानकारी गराउन पुगेका नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मिकिशोर सुवेदी प्रहरीको सहयोगमा बाहिरिएका छन् ।

नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा सहमतिबारे जानकारी गराउने कार्यक्रम राखिएको थियो ।

कार्यक्रमस्थलमा पुगेका महासंघका अध्यक्ष सुवेदी नाराबाजी भएपछि प्रहरीको समन्वयमा बाहिरिएका हुन् ।

सरकारसँगको सहमतिबारे असन्तुष्टि राख्दै विद्यालय कर्मचारीले विरोध जनाएका थिए ।

उनीहरूले आफ्ना माग सम्बोधन नभएको भन्दै पुनः आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

जसका लागि अहिले विद्यालय कर्मचारी परिषद्का सदस्यहरू छलफलमा जुटेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार