मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

हात्ती आउने सूचना दिने प्रविधि बाहुनडाँगीमा जडान

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२१ आषाढ २०८१, शुक्रबार

झापा ।  हात्ती आएको थाहा पाउने सूचना प्रविधि झापाको बाहुनडाँगीमा जडान गरिएकाे छ । सभामुख देबराज घिमिरेले आज हात्ती आगमन सूचना प्रविधि केन्द्रको बाहुनडाँगीमा उद्घाटन गरे ।   तत्कालका लागि बाहुनडाँगी बजार पुर्वमा रहेको खाली भएको छोटी भन्सारको भवनमा हात्ती आगमन सूचना प्रविधि केन्द्र स्थापना गरिएको वडा नम्बर ४ का अध्यक्ष अर्जुन कार्कीले बताए  ।

बाहुनडाँगी भारततर्फबाट हात्ती नेपालमा प्रवेश गर्ने मुख्य नाका हो । जहाँ दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरु नेपाल पस्ने गर्छन । सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोग स्थापना गरिएकाे वडाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार