मुख्य समाचार
झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ |

युट्युबर मनोज मानव पक्राउ

देश प्रदेश डेस्क 5193+ समाचार ( )
२९ अशोज २०८२, बुधवार

काठमाडौँ । मनोज मानव भनिने युट्युबर मनोज महतो फेरि पक्राउ परेका छन् ।

प्रहरीलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको ह

सोमबार उनले जिल्ला प्रहरी कार्यालय सप्तरीको कन्ट्रोल रुपमा टेलिफोन गरेर प्रहरीलाई हप्काएको आरोप छ । प्रहरीका अनुसार नम्बर दिएपछि उनले डीएसपीलाई पनि गालिगलौज गरेका थिए ।

उनलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएको जनाएको छ । यससँगै उनी छैटौँ पटक पक्राउ परेका हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार