मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

ठूलो मात्रामा ब्राउनसुगरसहित दुई कारोबारी चारआलीमा पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१४ पौष २०८०, शनिबार

झापा । झापाको मेचीनगरमा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित दुईजना कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा अर्जुनधारा नगरपालिका वडा नं.११ बस्ने अन्दाजी २९ वर्षीय मनिश मोक्तान र सोही ठाउँ बस्ने अन्दाजी ३७ वर्षीय रीग बहादुर दर्जी रहेका छन् ।गएराति १०.४५ बजे मेचीनगर नगरपालिका वडा नं.१३ चारआलीस्थित पूर्व पश्चिम राजमार्गमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे.५ प.३६४८ नं.को मोटरसाईकल चालक मोक्तान र सोही मोटरसाईकल पछाडी सवार दर्जीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट १०० ग्राम १५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

मोटरसाईकलसहित दुवैलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार