मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

कोशी प्रदेश : राप्रपा तटस्थ बस्ने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३० अशोज २०८०, मङ्गलबार

झापा । मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाले विश्वासको मत नदिने भएको छ । अन्य दलहरूले विश्वासको मत दिने तयारी गरिरहँदा राप्रपाले भने पक्षमा मतदान नगर्ने जनाएको हो ।

‘हामीले कुनै निर्णय गरेका छैनौँ,’ राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले भने, ‘अहिलेसम्म विपक्षमा मतदान गर्नुपर्छ भनेर छलफल भइरहेको छ । भोलि बिहान १० बजे संसदीय दलको बैठक राखेका छौँ, त्यसले थप निर्णय गर्छ ।’

एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । सत्ता गठबन्धनमा आबद्ध नेकपा (माओवादी केन्द्र)ले पनि कार्कीलाई विश्वासको मत दिने जनाएको छ । गठबन्धनको निर्णय विपरीत नेपाली कांग्रेसबाट विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार