मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

कालोपत्रे सडक निर्माणको माग राख्दै चन्द्रगढी सडक अवरुद्ध

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२८ माघ २०८०, आइतबार

झापा कालोपत्रे सडक निर्माणको माग राख्दै स्थानीयले सडक अवरुद्ध पारेका छन् । विर्तामोड – भद्रपुर सडक खण्ड अन्र्तगत चन्द्रगढी लेखनाथ चोकको सडक अवरद्ध पारेका हुन् । चन्द्रगढी आसपासका स्थानीयले आइतबार विहान लोखनाथ चोक र उत्तरतर्फ खानेपानी कार्यालय छेउमा ढाट र अन्य सामग्री राखेर सडक बन्द गराएका छन् । मोटरसाइकल,साइकल र अत्यावश्यक सवारी साधन वाहेक अन्य रोकेका छन् । भद्रपुरबाट विर्तामोड र विपरित दिशाबाट आएका सवारी साधन फिर्ता गएर वैकल्पिक सडकबाट सञ्चालनमा आएका थिए ।
 धुलोका कारण सडकमा बसीनसक्नु भएपनि अब पानी हालेर धुलो बन्द गर्ने हैन कालो पत्रे सडक नै एक सुत्रिय माग रहेको उनीहरुले जनाएका छन् । हिउँदमा धुलो मारेर के गर्नु वर्षायाममा हिलाम्मे सडक हुन्छ भन्दै नेता र ठेकेदार प्रति आक्रोसित देखिएका थिए । विर्तमाेड ८ देउनीय पुलदेखी चन्द्रगढी भैरब चोकसम्म ठेक्का लागेपनि अलपत्र पारेर काम नगरेको भन्दै उनीहरु विरोधमा उत्रिएका छन् । समस्या समाधानका लागि  नामावली समेत सङ्कलन शुरू गरेकाे देवेन्द्र थाम्सुहाङ्ले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै