मुख्य समाचार
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित |

झापामा हुने बेथिति बिरूद्ध रास्वपाले बुझायाे सिडीओलाइ ज्ञापन पत्र (विज्ञप्तिसहित)

देश प्रदेश डेस्क 5491+ समाचार ( )
१३ माघ २०८१, आइतबार

झापा । झापामा हुने बेथिति बिरूद्ध राष्ट्रिय स्वतन्त्र पार्टी झापाले एघार बुद्धे ज्ञापन पत्र बुझाएकाे छ । जिल्लाका सरकारी कार्यालयमा हुने भष्ट्रचार,ढिलासुस्ती,बेथिति लगायतका विभिन्न माग राखि ज्ञापन पत्र बुझाएकाे हाे ।

पार्टीका जिल्ला सभापति उमेश खरेलकाे नेतृत्वमा गएकाे टाेलीले आइतबार झापाका प्रमुख जिल्ला अधिकारी गाेपाल कुमार अधिकारीलाई ज्ञापन पत्र बुझाएका थिए । नापी,मालपाेत, भन्सार ,प्रहरी,कर ,प्रशासन कार्यालयमा हुने दलाली प्रथा,ढिलासुस्ती,भ्रष्टाचार नियन्त्रण गरिनु पर्ने,महाेत्सवकाे नाममा हुने जुवाजन्य खेल बन्द गराइनु पर्ने,अबैध नदि उत्खनन् बन्द गराइनु पर्ने लगाएतका माग ज्ञापन पत्रमा उल्लेख गरिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार