मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

मेचिनगरमा मानिस मृत फेला

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

                                                                                                                             साङ्केतिक तस्विर

झापा । झापाकाे मेचिनगरमा एक व्यक्ति मृत फेला परेका छन् । मेचीनगर  ८ जोरसिमल स्थित महेन्द्र राजमार्ग हाईवेबाट अन्दाजी ५० मिटर तल जमिनमा अज्ञात मानिस फेला परेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार शुक्रबार साँझ साढे पाँच बजे तत्काल नाम/थर/वतन नखुलेको अन्दाजी ३५।४० बर्षको पुरुष मानिस उत्तानो परि मृत अवस्थामा  फेला पारेकाे थियाे ।  स्थानीयले देखेर प्रहरीलाइ जानकारि गराउनासाथ इप्रका काँकडभिट्टाबाट टोलि खटि गई अनुसंधान तथा  कानुनि प्रकृया पश्चात्  लास पोष्टमार्टमको लागि प्रादेशिक मेचि अस्पताल भद्रपुर पठाइएको जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै