मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

सुनसरीकाे देवानगञ्जमा ६० केजी गाँजा बरामद, काराेबारी फरार

देश प्रदेश डेस्क 5364+ समाचार ( )
११ श्रावण २०८२, शनिबार

झापा / सुनसरीकाे देवानगञ्जमा ६० केजी गाँजा बरामद भएकाे छ भने काराेबारी फरार भएका छन् ।

शुक्रबार राति ९:०० बजेको समयमा देवानगञ्ज गाउँपालिका वडा नं.-०३ खत्वे टोल नहरमा उक्त परिणामकाे गाँजा बरामद भएकाे हाे भने काराेबारी फरार भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार खत्वे टोल नहरमा लागू औषध ओसार पसार भइरहेको छ भन्ने विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय देवानगंजबाट प्रहरी टोली खटि गई चेकजाँच गर्ने क्रममा प्रहरीलाई देख्नासाथ देवानगञ्जबाट कप्तानगञ्ज तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटर साइकल पछाडी  राखेको २ वटा सेतो बोरा फाली मोटर साइकल सहित मानिस फरार भएका थिए । उक्त बोरा खोली हेर्दा बोरा भित्र ३ वटा पोका पारेर रातो प्लाष्टिकले बेरेको र अर्को बोरामा सेतो प्लाष्टिकमा खुल्ला गरी जम्मा लागू औषध गाँजा जस्तो देखिने पदार्थ ६० केजी फेला पारी कानुन बमोजिम बरामद गरी जिल्ला प्रहरी कार्यालय
सुनसरीमा ल्याई थप अनुसन्धान साथै फरार मोटर साइकल र चालकको समेत खोजी गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै