मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

विर्तामाेडबाट ८ जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

                                                                                                                      साङ्केतिक तस्वीर

झापा जुवा खेलिरहेको अवस्थामा झापा विर्तामाेडबाट ८ जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरुमा इलाम नगरपालिका वडा नं.९ गोलाखर्क घर भई हाल बिर्तामोड ५ धिमाल चोक बस्ने वर्ष ३८ को तिर्थराज तामाङ, इलाम देउमाई १ बरबोटे घर भई हाल अर्जुनधारा ११ बसपार्क बस्ने वर्ष ३२ को कुशल गुरुङ, ताप्लेजुङ पाथिभरा याङबरक २ थेचङगु घर भई बिर्तामोड ६ स्यालडाँगी बस्ने वर्ष ४२ को भुपाल कुमार कटुवाल, पाँचथर हिलिहाङ ८ भारपा घर भई हाल बिर्तामोड ५ किराँत चोक बस्ने वर्ष २९ को मन कुमार कटुवाल, फिदिम ४ थापाटार घर भई हाल बिर्तामोड ५ सगरमाथा टोल बस्ने वर्ष ४९ को हेम बहादुर थापा, धरमपुर घर भई हाल बिर्तामोड ५ बसपार्क बस्ने वर्ष ५१ को गोपाल श्रेष्ठ, पाँचथर ३ लालिखर्क घर भई हाल बिर्तामोड ६ बुट्टाबारी बस्ने वर्ष ३५ को सुजन श्रेष्ठ र हिलिहाङ ७ धारपा घर भई हाल बिर्तामोड ५ बस्ने वर्ष ३५ को ध्रुव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

अभियुक्तहरुलाई मुलुकी अपराध संहिता २०७४ को जुवा सम्बन्धी कसूरमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयबाट ४ दिन म्याद लिई अनुसन्धान सुरु गरिएको छ ।

जुवा खालबाट १२ बुङ ताससहित १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड– ५ स्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको खाजा पसलबाट उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार