मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

माओवादी केन्द्र कनकाई ३ मा ढुङ्गेल ५ मा पाठक

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

झापा ।  नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको तेस्रो वडा अधिवेशनबाट कनकाई नगरपालिका ३ मा पार्टीको वडाअध्यक्षमा नेत्र ढुङ्गेलको अध्यक्षतामा २९ सदस्यीय वडाकमिटी गठन गरिएको छ ।

जसमा उपाध्यक्षमा यमुना खपाङ्गी, सचिवमा खगेन्द्र पाठक र कोषाध्यक्षमा रोमा भण्डारी लगायात रहेका छन् । यसैगरि माओवादी केन्द्रको कनकाई ५ मा कृष्णप्रसाद पाठकको नेतृत्वमा १३ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ । 

पार्टीका ३ नम्बर वडाकमिटी अध्यक्ष भक्तिप्रसाद पाठकको सभापतित्व तथा ५ का वडासभापति प्रेमप्रसाद ओलीको सञ्चालनमा भएको कार्यक्रममा पुर्व कृषि मन्त्री तथा पार्टीका केन्द्रिय सदस्य झलसिंह दर्लामी शन्देश, पार्टीकी केन्द्रिय निर्वाचन कमिटि सदस्य सुशिला कन्दङवा बर्षा, पार्टीका कनकाई नगर कमिटी अध्यक्ष यामनाथ सेढाई, अनेसास्ववियु केन्द्रिय सदस्य नविन सिटौला, प्रेस सेन्टरका केन्द्रिय सदस्य लीलाराज झापाली, वाईसिएल जिल्ला कमिटीका वरिष्ठ उपाध्यक्ष हिमाल विष्ट, पार्टीका नगर सचिवालय सदस्य कृष्णप्रसाद घिमिरे लगायातले पार्टीले ल्याएको २ महिने पुर्वेली संगठन सुढृढिकरण अभियानबाट जनतामा रहेका पार्टीप्रतिको भ्रमलाई चिर्न मद्धत मिलेको बताएका छन् । उनीहरुले अहिले देशमा चलेका सबै परिवर्तन माओवादी पार्टीको कारण मात्रै सम्भव भएकोले अवका बाँकी कार्यभारपनि पार्टीले मात्रै बोकेर पूरा गर्न सक्ने बताएका छन् । 
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार