मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

राजश्व अनुसन्धानद्धारा बिर्तामोडका दुईवटा पसलमा छापा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
४ पौष २०८१, बिहीबार

झापा   झापा बिर्तामोडको दुईवटा पसलमा राजश्व अनुसन्धान कार्यालय इटहरीले  छापा मारेको छ ।

भन्सार छलेर अवैध रुपमा सामान ल्याएको आशंकामा राजश्वको टोलीले बिर्तामोडको पूजा इलेक्ट्रोनिक्स र जय माँ दुर्गा टायल्समा छापा मारेको हो । टोलीले ती दुईवटा पसलको स्टक बुकलगायतका कागजपत्र लिएर गएको छ ।

टोलीले पसलमा सिल गर्न खोज्दा आफूहरुले रोकेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । ती पसलका बारेमा अनुसन्धान भइरहेको राजश्व अनुसन्धान कार्यालय इटहरीका एक अधिकृतले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार