मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

करिब १२ सय नेपाली विदेशी जेलमा, ७ जनालाई आजीवन सजाय

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

झापा / परराष्ट्र मन्त्रालयले विदेशी जेलमा १ हजार १ सय ७१ जना नेपाली रहेको जनाएको छ ।

केही महिना अघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद सचिवालयले प्रकाशन गरेको हाे । जसमा ११ सय बढी नेपाली विदेशी जेलमा रहेको उल्लेख गरिएकाे छ। जसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको मन्त्रालयले जनाएकाेछ ।

विदेशि जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा समेत मन्त्रालयले खुलाइएको छैन । विदेशी जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा समेत खुलाइएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार