मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

१६ जनाविरुद्ध महेश बस्नेतद्वारा प्रहरीमा उजुरी

देश प्रदेश डेस्क 5486+ समाचार ( )
९ मंगशिर २०८०, शनिबार

झापा नेकपा एमालेको पोलिटव्युरो सदस्य था पूर्वमन्त्री महेश बस्नेतले १६ जना सामाजिक सञ्जाल प्रयोगकर्ताविरुद्ध साईवर व्युरोमा उजुरी दिएका छन्  ।सामाजिक सञ्जालको दुरुपयोग गरी आफ्नोविरुद्ध भ्रामक, गलत मनसाय तथा नियोजित रुपमा षड्यन्त्रमूलक तरिकाले प्रचार गरेको भन्दै उनले शुक्रवार साईवर व्युरोमा उजुरी दिएका हुन् । आफ्नो व्यक्तिगत तथा सामाजिक रुपमा चरित्र हत्या गर्ने गलत मनसायका साथ विभिन्न फेसबुक तथा अन्य आइडीहरुबाट धाकधम्कीसमेत दिएकोले साईवर व्युरोमा उजुरी दिइएको नेता बस्नेतले जानकारी दिए ।नेता बस्नेतको स्वकीय सचिव दिनेस थापाले  ‘महेश बस्नेतको चरित्र हत्या गर्ने, मानहानी गर्ने मनसायले विभिन्न व्यक्तिहरुको आइडीहरुबाट अस्लिल किसिमको भिडियो पोष्ट गर्दै गालीगलोचसमेत गरी सार्वजनिक नैतिक शिष्टाचारको विरुद्ध हुने खालका कमेण्ट सेयर गरी निम्न उल्लेखित लिङ्क भएका आइडीहरुबाट विद्युतीय र इलोक्ट्रोनिक्स कारोवार ऐन २०६३ को दफा ४७ बमोजिमको कसुर गरेकोले हदैसम्मको कारवाही माग गर्दछु ।’ उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार