मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

प्रहरी जवानको कारको ठक्करबाट मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा मोरङको बेलबारीमा कारको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी जवानको मृत्यु भएको छ ।बेलबारी नगरपालिका–८ स्थित चिसाङमा पूर्वतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२४ च ०७३४ नम्बरको कारले ठक्कर दिँदा मोटरसाइकलमा सवार चित्रसागर राईको मृत्यु भएको हो । ३२ वर्षीय राई प्रहरी जवान हुन् । उनी सुनसरीमा कार्यरत थिए ।राईले चलाएको प्रदेश–१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल लाई कारले ठक्कर दिएको हो । कार चालक मोरङको सुन्दरहरैंचा–९ घर भएका ३० वर्षीय दुलाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार