मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले

देश प्रदेश डेस्क 5360+ समाचार ( )
१४ श्रावण २०८३, बिहीबार

बिर्तामोड ५ स्थित सतानु पैनीमा बनेका सुकुम्बासीका तीनवटा घरमा आगलागी भएको छ । आज बिहान ४ः१० बजे बिर्तामोड नगरपालिका ५ पुरानो भद्रपुर रोडछेउ सतानु पैनीमा बनेका गणेश पोख्रेल, तारा अर्याल र सुन्दर राजवंशीको काठको ३ वटा टाँडे घरमा आगलागी भएको हो ।

उक्त स्थानमा सुरक्षा बेश शनिश्चरेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सोभितबहादुर श्रेष्ठको कमाण्डमा ११ जना, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक लोकबहादुर दियालीको कमाण्डमा १० जना, श्री अरिदमन गण चारलागीबाट सेनानी सेनानी किशोरकुमार खड्काको कमाण्डमा २५ जना, बिर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका र मेचीनगर नगरपालिकाको गरी तीनवटा दमकल र स्थानीय बासिन्दाको सहयोगमा बिहान ५ः४५ बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको छ ।विद्युत सर्ट भएर सो आगलागी भएको आशंका गरिएको छ ।  आगलागीबाट अन्दाजी ६० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार