मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सरकार आफै तस्करी र कमिशनमा संलग्न छ : ओली

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२५ भाद्र २०८०, सोमबार

झापा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैँ तस्करीमा संलग्न रहेको आरोप लगाएका छन् ।

तेजाब आक्रमण विरुद्धको जागरण दिवसका अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले सरकार आफैँ तस्करीमा संलग्न रहेको र कमिशनमा डुबेको बताए ।

सरकारले अनेक किसिमका स्टन्टबाजी मात्रै गर्ने गरेको भन्दै उनले सुशासन र विकासका बाटोतर्फ लाग्न सरकारलाई सुझाव दिए ।

अध्यक्ष ओलीले तेजाब आक्रमणमा परेका पीडितहरुलाई निशूल्क उपचारको व्यवस्था गर्नुपर्ने भन्दै यस्तो अपराध गर्नेलाई कडा सजाय दिनु आवश्यक भएको बताए । उनले तेजाब आक्रमण विरुद्धको आवाज संसदमा झनै प्रभावकारी ढंगले उठाउने बताए ।

साथै उनले राजनीतिक कुरालाई भन्दा जागरणको कुरा प्रचारमा ध्यान दिन सञ्चारमाध्यमलाई सुझाव समेत दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार