मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

गृह मन्त्रालयको कर्मचारी हुँ भनी झुटो परिचय दिने पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२४ जेठ २०८२, शुक्रबार

गृह मन्त्रालयको कर्मचारी हुँ भनी झुटो परिचय दिई विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर धम्की दिने एक व्यक्तिलाई प्रहरीले काठमाडौँको नक्साल क्षेत्रबाट पक्राउ गरेको छ ।

गृह मन्त्रालयबाट प्राप्त आदेशअनुसार खटिएको प्रहरी टोलीले जिल्ला काठमाडौँ, काठमाडौँ महानगरपालिका वडा नम्बर १, नक्सालबाट भक्त बहादुर रायमाझीलाई पक्राउ गरेको हो ।

५७ वर्षीय रायमाझी पाल्पा जिल्लाको नैनादेवी गाउँपालिका वडा नम्बर ७ स्थायी बासिन्दा हुन्। हाल उनी काठमाडौँको नक्सालमा बसोबास गर्दै आएका थिए ।प्रहरीका अनुसार रायमाझीले गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै विभिन्न प्रहरी कार्यालयहरूमा फोन गरेर झुटा कुरा गरी धम्की दिने कार्य गर्दै आएका थिए ।

सोही आरोपमा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँमा पठाइएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार