मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

भन्सार छलेर ल्याएको ७ वटा गाडी बरामद

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२६ पौष २०८०, बिहीबार

झापा ।  भन्सार छलेर ल्याएको ७ वटा गाडी र एउटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । भारतबाट चोरी गरेर भन्सार छलेर ल्याएका सवारी साधन काठमाडौँबाट बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मिलन केसीले बताए ।बरामद गाडीहरूमध्ये दुई वटा भारतीय नम्बरका छन् । भे.१ च ३६९९ नम्बरको स्कोर्पियो, भारतीय नम्बर प्लेट भएको क्रेटा र भेन्यु तथा नेपाल नम्बर प्लेट भएका क्रेटा र ब्रेजा प्रहरीले बरामद गरेको छ । बरामद गाडीहरू आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको एसपी केसीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार