मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१२ श्रावण २०८३, मङ्गलबार

झापा / झापाको भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

हरियो घाँस घारीमा कालो टिसर्ट र कट्टु लगाएका ती व्यक्ति उत्तानो परेको अवस्थामा मृत फेला परेका हुन्।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाका अनुसार घटनाको जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ। प्रहरीले घटनास्थललाई नियन्त्रणमा लिएर प्रारम्भिक जाँचबुझ तथा विस्तृत अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेकाले पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको र पोस्टमार्टम रिपोर्ट तथा अनुसन्धानपछि मात्रै मृत्युको वास्तविक कारण खुल्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार