मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

स्कुलका प्रिन्सिपल पाण्डे धरौटीमा रिहा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१६ आषाढ २०८२, सोमबार

नक्साल स्थित नेपाल बाल सङ्गठनको जग्गा विवाद प्रकरणमा प्रतिवादी  कृति प्रसाद पाण्डेलाई अदालतले २ लाख ५० हजार धरौटीमा छाड्न आदेश गरेको छ

सोमबार काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलले उनलाई धरौटीमा रिहा गर्न आदेश गरेकी हुन् ।

नक्साल स्थित राई स्कुलका प्रिन्सिपल पाण्डे धरौटी रकम बुझाएर रिहा भएका छन् । राई स्कुलबाल मन्दिरको जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ ।

पाण्डे वृहस्पति विद्या सदनको सञ्चालक समिति सदस्य र सेयर होल्डर समेत हुन् । बाल मन्दिरका पूर्व पदाधिकारीले वृहस्पति विद्या सदनसँग सस्तो मूल्यमा जग्गा भाडा सम्झौता गरेर ठगी भन्दै सरकारी वकिलले उनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार