मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

बिर्तामोड बसपार्कनजिक चियाबगानमा लागूऔषधसहित तीनजना पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
९ वैशाख २०८३, बुधवार

 आज बिहान ४ बजे अर्जुनधारा – ११ स्थित चिया बगानमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा लागूऔषध व्युरो काँकरभिट्टा , अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले ब्राउन सुगरसहित तीनजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा  अर्जुनधारा – ११ बस्ने बर्ष २५ का संजोग राई , सोही ठाउँ बस्ने बर्ष २५ का रुपेश दर्जी र बर्ष ३७ का अमृत दर्जी रहेका छन् । उनीहरुको साथबाट प्लाष्टिकबाहेक २७ ग्राम८३० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो ।

उनीहरुको बा ४० प ३९९४ नं.को मोटरसाइकलसमेत नियन्त्रणमा लिई इप्रका अनारमनीमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार