मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

राष्ट्रियसभाका १९ सिटमा ५२ उम्मेदवारी, कसको प्रतिस्पर्धी को ?

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२३ पौष २०८०, सोमबार

 झापा माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गरिएको छ । सत्ता गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले सातै प्रदेशमा साझा उम्मेदवार खडा गरेका छन् ।

नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा मजदुर किसान पार्टी, जनमत पार्टी एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । एमालेले सातै प्रदेशका १९ सिटमा उम्मेदवारी दिएको छ भने राप्रपा, नेमकिपा र जनमतले केही प्रदेशमा मात्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार