मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

पालिया खोलामा डुबेर महिलाको मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२६ श्रावण २०८२, आइतबार

                                                                                                                               साङ्केतिक तस्वीर

झापा । पालिया खोलामा डुबेर झापाको मेचीनगरमा  एक महिलाको मृत्यु भएको छ ।

आज बिहान ९;३० बजे मेचीनगर– ७ सिद्धार्थ टोलस्थित पालिया खोलामा नाम थर,वतन नखुलेको करिब ५५ बर्षकी महिला घोप्टो परि मृत अवस्थामा फेला परेकी हुन् । स्थानीयले जानकारी गराएपछि प्रहरी चौकी सतिघट्टाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । करिव पाँच–सात दिनअघि उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार