मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

बेपत्ता भएकाे १६ वर्षपछि भद्रपुरका राउत भारतमा मृत फेला

देश प्रदेश डेस्क 5488+ समाचार ( )
११ अशोज २०८०, बिहीबार

झापा । १६ वर्षअघि घरबाट बेपत्ता भएका झापाका एक व्यक्ति भारतको पश्चिम बङ्गालमा मृत फेला परेका छन् । साबिक चन्द्रगढी- ६ हाल भद्रपुर नगरपालिका- १० निवासी स्व. मानबहादुर राउत छोरा ५४ वर्षीय गङ्गाबहादुर राउत जलपाईगुरी जिल्ला सिलगुडीस्थित गान्धी नगरमा बिहीबार बेवारिसे अवस्थामा मृत फेला परेका थिए ।

मृतक राउतसँग फेला परेको नागरिकताको आधारमा उनको पहिचान खुलेको थियो । त्यसपछि पश्चिम बङ्गाल प्रहरीले उनको परिवारजनसँग सम्पर्क गरेका थिए । उनका छोरा विवेक सिलगुडी पुगेर आजै बुबाको दाहसंस्कार गरी फर्किएको छिमेकी हिरा पोखरेलले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै