मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

एकैपटक राप्रपाका तीन जना सांसदहरूका पिएसओ फिर्ता

देश प्रदेश डेस्क 5361+ समाचार ( )
१५ जेठ २०८२, बुधवार

झापा भाेली जेठ १५ गते राप्रपासहितले काठमाडाैँमा तय गरेकाे आन्दाेलनकाे अघिल्लाे दिन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन जना सांसदहरूका पिएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकैपटक फिर्ता भएका छन्।

प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पिएसओ फिर्ता भएका हुन्। प्रमुख सचेतक शाहीले सुरक्षा फिर्ता भएको  बताए।

पिएसओ फिर्ता भएकाेमा आपत्तिको विषय चाहिँ नभएकाे  उनले प्रतिक्रिया दिए । किन फिर्ता भए थाहा नभएकाे उनले बताए । उनले राप्रपाका अरू दुई जना सांसदहरूको पनि पिएसओ फिर्ता भएको बताए। राप्रपाका अर्का सांसदले पनि पिएसओ फिर्ता भएको जानकारी दिए।

शाही प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजिपी रहेकोले पिएसओ दिँदै आइएको थियो।

यसबारे नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी रमेश थापाले नियमित ब्रिफिङका लागि पिएसओहरूलाई बोलाइएको हुन सक्ने बताए। सुरक्षा संवेदनशीलताको आधारमा बेलाबेला सबै पिएसओहरूलाई बोलाएर ब्रिफिङ लिने गरेकाे उनकाे भनाइ छ । त्यही कारण बोलाइएको हो कि उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार