मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

महिलाको हत्यामा संलग्न व्यक्ति खोज्दै प्रहरीको कुकुर

देश प्रदेश डेस्क 5489+ समाचार ( )
८ माघ २०८०, सोमबार

झापा । झापाको अर्जुनधारा –६ महानन्द चोक पश्चिम व्याडमिन्टन कोर्ट नजिकै एक महिला मृत फेला परेपछि प्रहरीको अनुसन्धान टोलीले अनुसन्धान सुरु गरेको छ । प्रदेश कार्यालयबाट खटिएको अनुसन्धान टोलीले कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ ।

महिलाको हत्या भएको हुन सक्ने आशंकाले अनुसन्धान टोली खटिएको छ । प्रहरीका अनुसार कुकुर महानन्द चोकसम्म आएको छ । अब प्रहरीले सोही अनुसार अनुसन्धान थाल्ने छ । कुकुरले एउटा ट्राक दियो, अनुसन्धानमा खटिएका प्रहरी भन्छन्– 'अब प्राविधिक जाँच गर्छौं ।'

महिलाको टाउकोमा ढुङ्गाले हिर्काए जस्तो देखिएको छ । आज विहान फेला परेको शव बिर्तामोड- ५ बस्दै आएकी माया मगरको भएको खुलेको छ । ५० वर्षीय महिलाको टाउकोमा चोट देखिएको प्रहरीको भनाई छ । घटना रहस्यमय भएपछि प्रहरीको अनुसनधान टोली आएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै