मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

मेचीनगरमा अवैध काठ र ट्रयाक्टरसहित चालक पक्राउ

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२८ अशोज २०८०, आइतबार

झापा । झापाको मेचीनगरमा प्रहरीले अवैध काठ र ट्रयाक्टरसहित चालकलाई पक्राउ गरेको छ ।

हिजो बिहान ११ः३० बजेको समयमा मेचीनगर नगरपालिका वडा नं. ७ जोरसिमलस्थित पूर्व पश्चिम राजमार्गमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले पूर्वबाट पश्चिमतर्फ जाँदैं गरेको प्रदेश १ –०१–००१ त ८९४७ नम्बरको ट्रयाक्टरलाई चेकजाँच गर्दा अवैध रुपमा लोड भएको चिलाउने जातको गोलिया काठ १४० थान (अन्दाजी २१० क्युफिट) बरामद भएको थियो ।

सो काठसहितको ट्रयाक्टर र त्यसका चालक मेचीनगर नगरपालिका वडा नं. ३ बस्ने २८ वर्षिय डिकविर प्रधानलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि डिभिजन बन कार्यालय चन्द्रगढीमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार