मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

भेडेटारबाट ४० केजी अवैध सुर्ती बरामद

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२३ जेठ २०८२, बिहीबार

झापा / धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट आज विहान अवैध गाडीमा लोड गरेर लैजादै गरेको ४० केजी सुर्ती प्रहरीले बरामद गरेको छ ।

सुनसरीको इटहरीबाट तेह्रथुमतर्फ जादै गरेको बा ४ ख ८०१ नम्बरको यात्रुवाहक हायस गाडी भेडेटार चोकमा रोकी चेकजाँच गर्ने क्रममा कागजात विना गाडीको पछाडिको सिटमा राखी लैजादै गरेको सुर्ती फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जानकारी दिएकाे द्ध । गाडीको पछाडिको सिटमा दुई वटा बोरामा प्याक गरी ४० केजी अन्दाजी २४ हजार मुल्य बराबरको अवैध सुर्ती बरामद गरिएको प्रहरीले बताएको हाे ।

अवैध सुर्ती सहित गाडी र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको लेटाङ नगरपालिका-९ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका-५ बस्ने ४८ वर्षीय मंगलबहादुर लिम्बू र उहाँले चलाएको हायस गाडी र बरमद गरिएको अबैध सुर्ती सहित आवश्यक कानुनी कारवाहीको लागि आजै आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट आज विहान अवैध रूपमा गाडीमा लोड गरेर लैजादै गरेको ४० केजी सुर्ती प्रहरीले बरामद गरेको छ । सुनसरीको इटहरीबाट तेह्रथुमतर्फ जादै गरेको बा ४ ख ८०१ नम्बरको यात्रुवाहक हायस गाडी भेडेटार चोकमा रोकी चेकजाँच गर्ने क्रममा कागजात विना गाडीको पछाडिको सिटमा राखी लैजादै गरेको सुर्ती फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका निमित्त सुचना अधिकारी इन्सपेक्टर ध्रुवनारायण श्रेष्ठले बताउनुभयो । गाडीको पछाडिको सिटमा दुई वटा बोरामा प्याक गरी ४० केजी अन्दाजी २४ हजार मुल्य बराबरको अवैध सुर्ती बरामद गरिएको प्रहरीले बताएको छ । अवैध सुर्ती सहित गाडी र चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ । मोरङको लेटाङ नगरपालिका–९ स्थायी घर भई हाल सुनसरीको इटहरी उपमहानगरपालिका–५ बस्ने ४८ वर्षीय मंगलबहादुर लिम्बू र उहाँले चलाएको हायस गाडी र बरमद गरिएको अबैध सुर्ती सहित आवश्यक कानुनी कारवाहीको लागि आजै आन्तरिक राजश्व अनुसन्धान कार्यालय इटहरी सुनसरीको जिम्मा लगाएको प्रहरीले बताएको छ ।

पूरा समाचारकाे लागि https://nayasanchar.com/2025/06/05/168918/

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार