मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

धुलाबारीबाट उत्पादित प्रान कम्पनीकाे जुसमा लेदो भेटियो

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२६ भाद्र २०८१, बुधवार

झापा । प्रान कम्पनीबाट उत्पादन भएको जुसमा लेदो(अखाद्य) पदार्थ भेटिएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा उपचाररत बिरामीका लागि आफन्तले ल्याएको जुस बिरामीलाइ खुवाउन गिलासमा खन्याउदा लेदो आएको हाे । झापा धुलाबारीबाट उपत्पादित पमग्रानेट नामको फु्ट ड्रिङ्कमा उत्पादन मिति सन २०२४ जुन र समाप्त अवधि २०२५ डिसेम्बर उल्लेख गरिएको छ ।
 भद्रपुरका सञ्जय भूइँमालीले आफ्नी बिरामी छोरीलाइ खुवाउनका लागि गिलासमा खन्याउदा लेदो आएपछि सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका थिए ।  उनीसँग केही प्याकेट जुस अझै सुरक्षीत रहेकाे जनाएका छन् । यस्ता कम्पनीलाइ कारबाही गर्नु पर्ने भिडियाे मार्फत माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार