मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापामा १२ लाख बढीको साखु जातकाे काठ बरामद

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

झापा । वेवारिसे अवस्थामा रहेकाे १२ लाख बढीको साखु जातकाे काठ बरामद भएको छ । झापाको अर्जुनधारा– ४ स्थित दहिझोडा वनबाट आज दिउँसो ३.३० बजे दहिझोडा सामुदायिक वनको खुड्किलो भन्ने स्थानमा लुकाई छिपाई राखेको अन्दाजी मूल्य १२ लाख २५ हजार बराबरको अन्दाजी ३५० क्यु. फिट साल जातको गोलिया काठ बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाले जनाएकाे छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापा मातहत सुरक्षा बेश खुदुनाबारीबाट सशस्त्र प्रहरी नायब निरीक्षक भानुभक्त बि.क.को कमाण्डमा ५ जना, कन्काई सब डिभिजन कार्यालय सुरुङ्गा र दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले  काठ बरामद गरेकाे प्रवक्ता एवं डिएसपी सुमन पोखेलले जानकारी दिए।

 बरामद काठ आवश्यक कार्बाहीको लागि दहिझोडा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा बुझाएको डिएसपी पोखेलले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार