मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

नेपाल लेखापढि कानून व्यवसायी एसोसिएसन भद्रपुर इकाईको अध्यक्षमा निरज पोखरेल विजयी

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

झापा / नेपाल लेखापढि कानून व्यवसायी एसोसिएसन इकाई समिति भद्रपुरकाे अध्यक्षमा निरज पाेखरेल अत्याधिक मतका साथ विजयी भएका छन् ।

साेमबार भएकाे निर्वाचनबाट निरज पोखरेलले १७१ मत पाउँदा उनका प्रतिद्वन्द्वी प्रकाश निरौलाले १३२ मत प्राप्त गरेका थिए ।

उपाध्यक्ष पदमा अत्याधिक प्रतिस्पर्धा भएकाेमा नारायण हजाम र मुकुन्द पौडेलले समान ९९ मत प्राप्त गरे भने महेश भट्टराईले ९२ मत ल्याए। सचिवमा मुरारी न्यौपाने १७० मतसहित विजयी हुँदा जंगबहादुर रसाइलीले १२५ मत पाए। सह–सचिवमा पानीलाल राजवंशी १७५ मतसहित निर्वाचित भए भने वसन्त ढकालले ११६ मत प्राप्त गरे।

कोषाध्यक्षमा शिव समाल मगर १६७ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी डिल्लिराम अधिकारीले १२६ मत पाए। सह–कोषाध्यक्षमा सुगम सुवेदी १४१ मतसहित निर्वाचित हुँदा छविरमण खनालले १३७ मत प्राप्त गरे।

सदस्यतर्फ हरि श्रेष्ठ (१७४),  कृष्ण प्रसाद घिमिरे (भाञ्जा) (१५१), सुरेन्द्र न्यौपाने (१५२), विष्णु प्रसाद पोखरेल (राजु) (१६०), इश्वर सारु मगर (१४५), कृष्ण बहादुर कटुवाल (१४०) र सुरज निरौला (१३१) विजयी भएका छन्।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार