मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापाको कचनकवलमा भएको आगलागी, ७० लाख बराबरको क्षति

देश प्रदेश डेस्क 5488+ समाचार ( )
४ फाल्गुन २०८१, आइतबार

 झापाको कचनकवल–६ कमल बस्तीमा भएको आगलागीबाट करिब ७० लाख बराबरको क्षति भएको छ ।

बनियानी बजारदेखि करिव ७ सय मिटर पश्चिम कमल बस्तीमा कमलप्रसाद खतिवडाको दुईतले (मुनि पक्की बेरा, माथिल्लो तला काठको बेरा टिनको छानो भएको )१० कोठे घरमा आगलागी भएको हो ।

आगलागीबाट घर र घरभित्र रहेको नगद १ लाख २५ तोला सुन, चाँदी ७५ तोला,२ थान एसी , २ थान स्मार्ट टेलिभिजन , अन्य सामग्री गरी ७० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

हिजो साँझ ७.३७ पुजा कोठामा बालेको दियोबाट आगो सल्किन गई आगलागी भएको जनाइएको छ । इलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भद्रपुर , मेचीनगर र बिर्तामोड नगरपालिकाको बारुण यन्त्रको सहयोगमा राति १० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार