मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

भद्रपुरमा सामूहिक रुपमा धान रोपेर २१ औं धान दिवस तथा रोपाइँ महोत्सव मनाइयाे

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१५ आषाढ २०८१, शनिबार

झापा । झापाको भद्रपुरमा सामूहिक रुपमा धान रोपेर २१ औं धान दिवस तथा रोपाइँ महोत्सव गरिएको छ ।जलवायुमैत्री कृषि,धान उत्पादनमा वृद्दि भन्ने मूल नाराकासाथ भद्रपुर नगरपालिकाका कृषि शाखाकाे आर्थिक सहयोगमा साना किसान  कृषि सहकारी संस्था भद्रपुर १० ले शनिबार बिहान भद्रपुर–७ मा आयोजना गरेको कार्यक्रमका बिच दिवस मनाइएको हो । त्यहाँ झन्डै १० कट्ठा जग्गामा रोपाइँ गरिएको थियो । सहकारी संस्थाले गाेपाल दाहालकाे जग्गा भाडामा लिएर खेति गरेकाे थियाे ।

संस्थाका अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरप्रमुख गणेश पाेखरेल,वडाअध्यक्षहरू ,सदस्यहरू ,राजनीतिक दल ,विभिन्न संघसंस्था ,नगरपालिका कर्मचारी लगायतले  धान रोपेका थिए ।

सो अवसरमा जनप्रतिनिधि ,स्थानीय र बालबालिकाकाे छुट्टाछुट्टै हिले दौड प्रतियोगिता पनि गरिएको थियो ।  कार्यक्रमका बिच सहभागीहरूलाई असार १५ को सगुन स्वरुप दही–चिउरा खुवाइएको थियाे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै