मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मेचीनगरबाट ३ सय किलाे माछा नियन्त्रण

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३ आषाढ २०८२, मङ्गलबार

झापा भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको ३ सय किलाे माछा प्रहरीले बरामद गरेकाे छ । मंगलबार विहान ९  बजे झापा मेचीनगर  ५ नकलबन्दामा प्रहरी चाैकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले  अवैध माछा बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

बरामद गरिएका माछाकाे अन्दाजी  एक लाख बिस हजार  बराबरको नियन्त्रणमा लिई इप्रका  काँकडभिट्टामा ल्याई पशु क्वारेन्टाईन काँकडभिट्टाबाट खटिई आएका प्रतिनिधीको रोहबरमा खाल्डो खनि पुरि  नष्ट गरिएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार