मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

स्वर्गीय प्रमोद तामाङ्को १४औं स्मृति दिवसको अवसरमा पत्रकारसहित तीनजना पुरस्कृत

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१५ भाद्र २०८१, शनिबार

झापा । स्वर्गीय प्रमोद तामाङ्को १४औं स्मृति दिवसको अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठन एवम् राष्ट्रसेवक सहकारी संस्था लिमिटेड झापाले पुुरस्कार तथा तिज मिलन कार्यक्रम सम्पन्न गरेको छ । शनिबार सहिद मनोज– झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवन भद्रपुरमा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा पुरस्कार प्रदान गरेको हो ।
पत्रकारिताको क्षेत्रमा उल्लेखिय गोगदान पुर्याएको भन्दै । स्वर्गीय प्रमोद तामाङ् स्मृति शुसासन पत्रकारितावाट पत्रकार मनकुमार गदाललाइ पुरस्कृत गरिएको छ । गदाललाइ सम्मान पत्रसहित ७ हजार ७ सय ७७ रुपैयाँ नगद प्रदान गरिएको थियो । त्यसैगरि स्वर्गीय तामाङ् स्मृति उत्कृष्ट राष्ट्र सेवकमा भद्रपुर नगरपालिका स्वास्थ्य शाखा अधिकृत मनोज भट्टराई र कोष तथा लेखा नियन्त्रक कृष्णप्रसाद शर्मालाई जनही नगद १० हजार एक सय ५१सहित सम्मान पत्र प्रदान गरिएको थियो ।
सङ्गठनका अध्यक्ष केदार पोखरेलको सभापतित्व तथा कोशी प्रदेश साँसद छविलाल चुडालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कोशी प्रदेशका पूर्व साँसद बसन्त कुमार वानिया,कर्मचारी सङ्गठनमा जिल्ला सहइन्चार्ज तेजप्रसाद रेग्मी, पुरस्कृतको तर्फबाट पत्रकार मनकुमार गदाल , एमालेका नगर अध्यक्ष निर्माण नेपालले मन्तव्य राखेका थिए ।
 कार्यक्रमको औचित्यमाथि सहकारीकर्मी सिता गुरागाईले प्रष्ट पार्दै स्वागत गरेकी थिइन् । राष्ट्रसेवक सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा सांस्कृतिक नृत्यसहित दर खाएर रमाइलो गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै