मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मरब क्याम्पसका स्ववियु सभापति विशाल कार्कीको हृदयघातका कारण निधन

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

इलामस्थित मरब क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति विशाल कार्कीको हृदयघातका कारण असामयिक निधन भएको छ।

उहाँको अचानक निधनको खबरसँगै क्याम्पस प्रशासन, विद्यार्थी समुदाय तथा इलाम जिल्लाभर शोकको वातावरण छाएको छ। स्व. कार्की विद्यार्थी हकहित, शैक्षिक सुधार तथा विद्यार्थी नेतृत्वमा सक्रिय र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार