मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

गर्भवती बनाइदिए वापत २५ लाख पाउने लाेभमा एक जनाले गुमाए ११ लाख

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१४ कार्तिक २०८२, बिहीबार

झापा / भारतकाे महाराष्ट्र स्थित पुणेमा गर्भवती बनाइदिए वापत २५ लाख पाउने लाेभमा एक जनाले ११ लाख गुमाएका छन् । उनले सामाजिक सञ्जालमा यस्तो विज्ञापन देखेका थिए ।

सहरका एक ठेकेदारले सामाजिक सञ्जालमा त्यस्तै एक विज्ञापन देखे जसमा महिलालाई गर्भवती बनाएबापत २५ लाख रुपैयाँ दिने प्रस्ताव थियो। सामाजिक सञ्जालमा प्रसारित भिडियो विज्ञापन एक महिला भन्छिन् म यस्तो एक पुरुष चाहन्छु जसले मलाई आमा बनाइदियोस् । त्यो पुरुष पढे लेखेको होस्, वा अनपढ होस्, गोरो होस् वा कालो। जुनसुकै जातको होस् त्यसले मलाई केही फरक पर्दैन।

यो विज्ञापन हेरिसकेपछि ती ठेकेदारले भिडियोमा उल्लेख भएको नम्बरमै फोन गरे। उनीसँग प्रेगेन्ट जब फर्मका सहायकका रूपमा एक पुरुषले कुराकानी गरे।

यहाँबाट ती ठेकदार ठगिने क्रम सुरु भयो। आफ्नो परिचयपत्र बनाउनुपर्ने भन्दै ती व्यक्तिले ठेकेदारसँग सुरुवातमा केही रकम माग गरे। त्यसैगरी विभिन्न प्रक्रियाका लागि भन्दै आफूसँग पटकपटक गरी ११ लाख भारु लिसकेको पीडित ठेकदारको भनाइ छ ।

सेप्टेम्बरको पहिलो सातादेखि २३ अक्टोबरसम्मको अवधिमा ११ लाख बुझाइसकेपछि पनि विज्ञापनमा भनेजस्तो अवसर नपाएपछि ठेकेदार झस्किए। त्यसपछि उनीले फोनबाटै जव कम्पनीका मानिससँग सोधपुछ गर्न थाले अचानक आफ्नो नम्बर ब्लक भएपछि ठेकेदारले आफू ठगिएको आशङ्का गरे।

त्यसपछि उनी प्रहरीमा ठगीको उजुरी लिएर पुगे । प्रहरीले उनीको उजुरीमाथि अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले पीडित ठेकेदारको नाम र परिचय भने खुलाएको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार